खुद्रा साकोसको साधारणसभामा १३ जना सम्मानित

शिवसताक्षी । झापा शिवसताको दुधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज विभिन्न विधामा सहकारीका सदस्यहरुलाई सम्मान गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थामा शेयर सदस्यहरु १३ जनालाई सम्मान गरेको खुद्रा बचत तथा ऋण सहकारी…