शिक्षा बहुउद्देश्यीयको इकागत साधारणसभा शुरु

बिर्तामोड, ९ असोज । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई…