बिर्तामोडका सुनचाँदी व्यवसायी भन्छन् – अस्थिर मुल्यले व्यापार प्रभावित

बिर्तामोड । कोभिड र त्यसपछिको आर्थिक मन्दीले प्रभावित भइरहेको सुनचाँदी व्यवसाय अस्थिर मुल्यले झनै समस्या थपेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले अस्थिर मुल्यकै कारण कारोवार घटिरहेको बताए । करिव ५ सय व्यवसायी रहेको झापामा सुनचाँदीको व्यवसाय घट्दो क्रममा रहेको व्यवसायीहरुको धारणा छ । सुनको आकासिदो मुल्यले खरिदकर्ताहरु घट्दै गइरहेको बताइएको छ । व्यवसायीहरुका अनुसार महंगीले…