भद्रपुरमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका सामान जफत

रोहित काफ्ले भद्रपुर - झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । खाद्य सामग्रीको बढी उपभोग हुने चाड तिहार नजिकिँदै गएको बेला नगरपालिकाले विभिन्न किराना तथा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा केही पसलहरुबाट म्याद गुज्रिएका, अखाद्य रङमिसाएर…