जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई सम्मान पत्र र दोसल्ला ओढाएर संघले सम्मान गरेको हो । सम्मानित खड्का पश्चिम दक्षिणी झापा गाउँपालिकाकी स्थायी बासिन्दा हुन् भने सशस्त्र प्रहरी बलको टोलीबाट जुडो…