थ्रि स्टार फाइलनमा

झिलझिले । तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ । जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९…