सताक्षी गोल्डकपको टाइसिटमा छैन झापा–११

बिनोद सापकोटा झिलझिले । फागुन ३ गतेदेखि हुने भनिएको तेश्रो संस्करणको ‘सताक्षी गोल्डकप २०७६’ एक दिनपछि धकेलिएको छ । एन्फाले जारी गरेको लिगको कारण देखाउँदै फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । फागुन ३ गते लिगको अन्तिम खेल हुँदैछ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।…