काठमाण्डाै – विश्वका चर्चित फुटबल क्लबहरुमा सामाजिक सञ्जालमा कुन क्लबलाई धेरैले फलाे गर्छन् भन्ने हाेडबाजी चलिरहन्छ । सामाजिक सञ्जालमा फुटबल क्लबलाई फलाे गर्नेकाे पहिलाे नम्बरमा स्पेनी क्लब रियल मड्रिड रहेकाे छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरी रियल मड्रिडकाे २२३ मिलियन फलाेअर्स रहेकाे छ । त्यस्तै दाेस्राे नम्बरमा स्पनेकै अर्काे चर्चित क्लब बार्सिलाेना रहेकाे छ ।…