काठमाडौं । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्ड्समा हुने विश्वकप खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यी दुई टिमबीचको खेल यो अर्थमा पनि महत्वपूर्ण छ कि अष्ट्रेलिया सेमिफाइनल प्रवेश नजिक छ भने इंग्ल्यान्ड पनि सेमिफाइनल दौडमा छ । SOUTHAMPTON, ENGLAND - MAY 25:…