बिर्तामोड । गएको वर्षको उपविजेता न्यूजिल्याण्डले आईसीसी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । उसका लागि शकिव अल हसनले ६४ रनको योगदान दिएका थिए भने अन्य खेलाडीको प्रदर्शन खराब…