काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले तेस्रो स्वर्ण आफ्नो नाममा पारेकी हुन् । गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट २५।२८ सेकेण्डमा निर्धारित दूरी पार गरेकी छन् । भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भएकी छन् । उनले…