बिर्तामोडमा प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने

बिर्तामोड । ‘चेसको मैदान, बुद्धिको लडाई’ भन्ने मुल नाराका साथ झापाको बिर्तामोडमा तीन दिने ‘राष्ट्रिय उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ । बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुङ्ग चुम्लुङ बिर्तामोड नगर कमिटीको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजक तथा सह–आयोजक संस्थाले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी जेठ…