दुबईले भिसा दिएसँगै नेपाली क्रिकेट टोली सोमबार उड्ने

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० शृंखला खेल्न तयार नेपाली क्रिकेट टोलीलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले भिसा प्रदान गरेको छ। भिसा पाएसँगै नेपाली टोली सोमबार बिहान दुबई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार यूएई सरकारले टोलीलाई भिसा दिएको र यात्रा अब सहज भएको जानकारी दिएका…