झापा । पूर्वका लोकप्रीय मेयर राजेन्द्र पोखरेल र कनकाई नगरपालिकालाई जोडेर एभिन्यूजका कार्यक्रम प्रस्तोता शुसिल पाण्डेले प्रयोग गरेका शब्दप्रति नगरवासीले आपत्ति जनाएका छन् । उनीहरुले नगरपालिका परिवार र नगरवासीसँग माफी माग्न आग्रह समेत गरेका छन् । पर्याप्त काम गर्ने तर प्रचारमा आउन नचाहने मेयर पोखरेलमाथि राहत वितरणलाई लिएर बद्नाम गर्ने प्रयास भएको नगरवासीको आरोप छ…