बिर्तामोड । कोरोना संक्रमतिलाई अस्पतालसम्म पुर्याउने कचनकवलका एक एम्बुलेन्स चालकको परिवार छरछिमेकबाट अपहेलित भएको छ । यतिसम्म कि चालकको घरको दुध र पानी नै नचल्ने भयो । चालकका छोरा सन्दिप सिलवालले आफ्नो बुबाले कोरोना संक्रमितलाई अस्पताल पुर्याउन गएपछि स्थानीयबासीले गरेको दुव्र्यवहार सामाजिक सञ्जाल मै लेखे । उनले अहिलेको समयमा एम्बुलेन्स चालकलाई मनोवल उच्च बनाउन सहयोग…