टिप्पणी - काठमाडौं – नेपाली राजनीतिमा एउटा गजवको दृष्य छ । पार्टी बिभाजन, एकता पनि बरु स्वभाबिक नै हो । अथवा कोही एक व्यक्तिले कहिलेकाँही एउटा पार्टी छाड्नु र अर्कोमा जानुलाई पनि राजनीतिक चरित्र नै मानौं । तर जव पीएचडी गरेका बिद्धान भनिएका एक व्यक्ति बर्षैपिच्छे पार्टी फेर्छन र नैतिकताका कुरा गर्छन नी, यो भन्दा…