कार्यविधिको अगाडि अध्यक्षको केहि चल्दैन, गल्ती लुकाउन कुटपिटको आरोप लगाइयो : उपाध्यक्ष गिरी

बिर्तामोड । हल्दिवारीका अध्यक्ष रविन्द्र लिङ्देनले उपाध्यक्ष डम्बर गिरीको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रमलाई अवैधानिक भनेका छन् । उनले आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अवैधानिक रुपमा पारित भएको जानकारी गराए । अध्यक्षसहित लिङ्देनको समूहले बाटोको नामाकरणलाई रोक्न नसक्ने देखेपछि गाउँसभालाई नै तितरवितर बनाए । यतिसम्म कि गाउँसभालाई छोडेर निस्किन लागेका अध्यक्षलाई सभाका अन्य…