हरि अधिकारी विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १२ जना संक्रमित भेटिँदा प्रदेश १ सुरक्षित रह्यो । २० दिनदेखि सिंगो देश लकडाउनमा रहेका बेला तेस्रो देशबाट हुनसक्ने सम्भावित जोखिम पनि लगभग अन्त्य भएको छ । ‘हाम्रो प्रदेशमा तेस्रो देशबाट हुनसक्ने सम्भावित जोखिम अब लगभग रहेन’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भन्छन् । त्यसमा…