विधार्थीलाई नैतिकवान र सभ्य बनाउने रणनीति झापाको बिर्तामोडमा रहेको देवी मावि विधार्थी र अभिभावकको रोजाईमा पर्छ । पूर्वमा विधार्थी संख्या धेरै भएको विधालयमा पर्ने देवी मावि महिलाको नेतृत्वमा सञ्चालित छ । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार हाल विधालयमा ४ हजार ८ जना विधार्थी अध्ययनरत छन् । देवि मावि विधार्थी संख्याको आधारमा प्रदेश नं. १ को पहिलो…