दुई नक्कली चिकित्सकलाई क्वारेन्टाइन पठाइयो, काठमाडौंदेखिको ठगि झापामा पत्ता लाग्यो

झापा - इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।  प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा  धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । जिल्ला…