परिवारलाई ६ लाख सहयोग बिर्तामोड । सामान्य त्रुटिले बिर्तामोडमा एक जना महिलाको मृत्यू भएको छ । उपचारको क्रममा च्याङथापु – ६ पाँचथरकी मुना राईको मृत्यू भएको हो । उनलाई उपचारको क्रममा दिइएको रगत क्रसम्याच नभएको कारण मृत्यू भएको निष्कर्ष निकालिएको छ । मृत्यू पश्चात मनमोहन अस्पताल बिर्तामोडमा तनाव भएको थियो । मृतक परिवारको पक्षबाट नेपाल…