काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आफूमाथि २० करोड घुस लिएको आरोप झुटो भएको बताएका छन्। बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गर्दै डा गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। उक्त आरोपको खण्डन गर्दै डा गिरीले आफूमाथि झुटो, भ्रामक र कपोकल्पित आरोप लगाएको बताएका छन्। डा गिरीले पत्रकार सम्मेलन गर्दै उक्त…