नारायणी नदीमा ‘मिनी’ पानीजहाजको सफल परीक्षण

काठमाडौं । आफ्नै देशको नदीमा पानीजहाज चलेको देख्ने नेपाली नागरिकको चाहना अन्ततः पूरा भएको छ । नारायण नदीमा २२० यात्रु क्षमता साढे दुई तले ‘मिनी’ पानीजहाजको सफल परीक्षण भएको छ । आइतबार बेलुका २५ जना यात्रुसहित ‘मिनी’ पानीजहाजको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिएका छन् ।पानीजहाज (सिप) लाई भरतपुरस्थित…