शनिश्चरे । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्य समिति झापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको दशौं पुण्य तिथिको अवसरमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको
शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ एकता चोक मिलडाँडास्थित सामुदायिक भवनमा ७ दिवसीय वृहत योग शिविर बुधबारदेखि सुरु गरिएको छ । ‘गरौं योग, बनौं निरोग’ भन्ने मुल नाराका साथ स्थानीय नवयुवा
बिर्तामोड । अर्जुनधारा – ६ मा रहेको बालकल्याण प्राविमा आज शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । सरस्वती पुजाको अवसर पारेर शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक
इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित अर्जुुनधारा माध्यमिक विद्यालयले ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीवार सम्पन्न गरेको छ । वार्षिक उत्सव समारोहका प्रमुख अतिथि
बिर्तामोड । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति निधन भएको
इन्द्रकुमार राई शनिश्चरे । सहयोगी मनहरु नेपाल दमकले आज अर्जुनधारा नगरपालिका – ८ स्थित तुतबारी टोलका अति विपन्न वर्गलाई जाडोमा ओढ्ने न्यानो कपडा एक कार्यक्रमबीच वितरण गरेको छ । हर
बिर्तामोड । दक्षिण कोरिया भ्रमणमा रहेका झापा अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले आज टमाटर उत्पादन क्षेत्रको अवलोकन गरेका छन् । अर्जुनधाराका प्रेस संयोजक नन्दलाल खतिवडाले टमाटर उत्पादनको क्षेत्रमा अवलोकन गरिएको जानकारी
इन्द्रकुमार राई शनिश्चरे । अन्तर माध्यमिक विद्यालय अर्जुनधारा नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माध्यमिक विद्यालयले हात पारेको छ । विद्यालयले विभिन्न विधाका खेलहरुमा १५ स्वर्ण