झापामा विप्लपको नयाँ बमः रक्सीको वोतलमा बालुवा !

बिर्तामोड । नेकपा विप्लप समुहले झापाको तिन ठाउँमा राखेको शंकास्पद वस्तु मध्ये दुई ठाउँमा झुक्काएको छ । एक ठाउँमा मात्र सुतली बल फेला परेको छ । दुधेमा सुतली बल भेटिएको सुरक्षा अधिकारी जानकारी दिएका छन् । सुतली बल चारआली स्थित श्रीनाथ गणको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । यता, गौरादहमा भेटिएको शंकास्पद् भनिएको वस्तुमा…