दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा हिजो आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उहाँले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताउनुभयो । ‘कसैको केही आचरणमा तलमाथी पर्यो भने…