झापा । प्रदेश १ सरकारले वेवारिसे जीवन बिताइरहेका सडक बालबालिकालाई उद्धार गर्न थालेको छ । विभिन्न कारणले घर छोडेर सडकमा जीवन बिताइरेका बालबालिकालाई उद्धारपछि शिक्षा दिने र सीप सिकाउने प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनका अनुसार सुनसरीको धरान र झापाको दमकबाट बालबालिकाको उद्धार गरिसकिएको छ । धरानबाट ३५ जना र…