राहत कोषमा कोषाध्यक्ष निरौलाको तेस्रो पटक सहयोग

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायीलाई आपत विपदका बेला राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहतकोष’ मा संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले पुनः सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले कोषमा रु. ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । यसअघि पनि दुई पटक जन्मदिनकै…