बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले महसुल नबुझाउने उपभोक्ताहरुको धारा काट्ने अभियान सुरु गरेको छ । साउन महिना सुरु भएपछि खानेपानीले धारा काट्न थालेको हो । ३ महिनादेखि खानेपानीको महसुल नबुझाउनेहरुको धारा काट्न सुरु भइसकेको खानेपानी संस्थाले जनाएको छ । लामो समयदेखि वक्यौता रकम ताकेता गर्दा समेत अटेरी गर्नेहरुको धारा काट्न…