प्रभावकारी बन्दैछ सहाराको विश्वास परियोजना

बिर्तामोड । झापाको बिर्तामोडस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पछाडि परेका समुदायका लागि लक्षित छ । फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजनाले बुधबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेर हालसम्म गरेको कामको प्रगति सार्वजनिक गरेको छ । दुई वर्षअघि शुरु भएको…