चलचित्र पत्रकार संघ झापाको अध्यक्षमा रमेश तिवारी सर्वसम्मत

बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ । झापाका चलचित्र पत्रकारहरुको भेलाले समिति गठन गरेको हो । आज बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा पत्रकार रमेश तिवारी सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन…