झापा । क्षमताभन्दा तेब्बर कैदी रहेको झापाको जिल्ला कारागार भद्रपुरमा शुक्रवारको घटनाले थप जोखिम बढेर गएको छ । विवादको दुवै पात्र सँगै रहेकोले जोखिम उत्तिकै रहेको चर्चा सुरु भएको हो । झापा कारागार देशभरको कारागारमध्ये सुरक्षा संवेदनशिल भएको भनिएको छ । तर, सुरक्षाका लागि सरकारले थप पहल गर्न नसकेको बेला कारागारमा ठुलै घटना दोहोरिएको छ…