बिर्तामोड । तत्कालिन माइजोगमाई इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईलाई प्रदान गरिएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । अवार्ड प्रदान गर्ने संस्था अकाउन्टिविलिटी ल्याव नेपालले एक विज्ञप्ति जारी गर्दै अवार्ड रद्द गरेको जनाएको छ । केहि दिनअघि राई र सहकर्मी कर्मचारीको कार्यकक्षमै अमर्यादित गतिविधि गरेको दृष्य सामग्री सार्वजनिक भएको भन्दै अवार्ड प्रदान…