झापामा आत्महत्याको डरलाग्दो तथ्याङक

९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या झापा । झापामा २०७७ साउन देखि यता शनिवारसम्म ९ सय ९९ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेको प्रहरीको भनाई छ । आत्महत्या गर्नेहरुले धेरैजसो झुण्डिने र विष सेवन गर्ने गरेको पाइएको छ । आत्महत्या न्यूनिकरणका…