अब बिर्तामोडको अभियान लागुपदार्थ दुर्व्यसन न्यूनिकरण : नगरप्रमुख प्रसाईं

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले लागुपदार्थ दुव्र्यसनले धेरै घरपरिवार तहसनहस बनाएको बताएकी छन् । सोमबार बिर्तामोड नगरपालिका कार्यालयको सभाहलमा आयोजित लागुपदार्थ दुव्र्यसन सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले घरमा एक जना मात्र लागुपदार्थ दुव्र्यसनी भए त्यो घरमा कहिले शान्ति नआउने बताइन् । उनले जति नै भौतिक पूर्वाधारका कामले सम्पन्न बनाइए पनि…