बिर्तामोड । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २७ औं बार्षिकोत्सव तथा २९ औं साधारण सभा बिर्तामोडमा सम्पन्न गरेको छ । संस्थाले बिर्तामोड क्षेत्रका सदस्यहरुको सहभागितामा सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा विर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले सहकारीको ऋण तिर्नुपर्दैन भन्नेहरुका कुरा नसुन्न आग्रह गर्दै पहिले विजुलीको विल…