बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । अध्यक्ष ओलीले चाडवाडले सबै परिवारमा खुशी र स्नेह प्रदान गर्ने धारणा राखे । विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बडादशैंले सबैको…