झापासहित ११ जिल्लामा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु

बिर्तामोड । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरे/नगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ । आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि उक्त…