बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आइतवार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले नीति कार्यक्रम प्रस्तुत गरिन् भने उपप्रमुख नगेन्द्र संग्रौलाले बजेट पेश गरेका थिए । उक्त कार्यक्रममा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि वडा नं. ६ का वडा अध्यक्ष सुर्यप्रसाद कन्दङवाले शुभकामना मन्तव्य राखे । उनले शुभकामना मन्तव्य…