बिर्तामोड ७ को नयाँ भवन उद्घाटन

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गरेका छन् । यसअघि वडा नम्बर ७…