बिर्तामोडमा कुटिए कचनकवलका वडा अध्यक्ष , कुटपिटमा संलग्न पक्राउ

बिर्तामोड । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यलय अनारमनीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष मियाँलाई कुटपिट गर्ने मेचीनगर ६ का विजय पनेरुलाई नियन्त्रणमा लिएको बितामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडा अध्यक्ष मियामाथि बिहीबार…