एमाले मिसन ग्रास रुट अभियान : आजदेखि प्रादेशिक समीक्षा बैठक हुने

काठमाडौँ - नेकपा एमालेको मिसन ग्रास रुट अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको छ । दुई महिना अघि सुरु भएको अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो । एमाले केन्द्र पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७, सुदूरपश्चिममा १० र ११ गते समीक्षा…