बिर्तामोड । झापामा तीन दिनमा करिव दुई लाख नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य कार्यालय झापाका अनुसार ११ गते ७१ हजार १ सय ७७ जना, १२ गते ८१ हजार ३ सय ८ र १३ गते ४६ हजार ५ सय ६१…