जिल्लास्तरीय राष्ट्रपति शिल्ड सुरुङ्गामा

सुरुङ्गा। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको झापा जिल्लाको फाइनल खेल फागुन १२ देखि १४ सम्म सुरुङ्गामा हुने भएको छ । बिहीबार सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइयो । झापाका १५ वटा पालिकाको सहभागिता रहने गरी १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कबड्डी, एथलेटिक्स, भलिबल, टेबलटेनिस र मार्सल आर्ट विधामा…