बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरिएको छ । यस्तै समितिको सदस्यहरुमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई,…