अनेरास्ववियुको सचिवमा झापाबाट ताम्लीको दावेदारी

बिर्तामोड । मुलुककै प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियु २३ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा छ । अनेरास्ववियुको फागुन २,३,४ गते काठमाडौंमा महाधिवेशन हुन गइरहेको छ । महाधिवेशनले अनुरास्ववियुको नयाँ नेतृत्व चयन गर्नेछ । ०७२ सालमा २२ औं महाधिवेशन गरेको अनेरास्ववियु त्यसपछि पुनर्गठनको भरमा चल्दै आएको थियो । नेकपा एमालेले महाधिवेशन नभएका भातृ संगठनलाई चैत मसान्तभित्र सम्पन्न…