बिर्तामोड । झापाका बजारहरुमा बडादशैंको चहलपहल उत्साहजन नभएको व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । विगतमा जस्तो बजारमा उत्साहजनक चहलपहल नभएको उनीहरुको भनाई छ । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले विस्तारै चहलपहल बढिरहेको प्रतिक्रिया दिए । उनले विगतमा जस्तो चहलपहल नभएको बताएका हुन् । अघिल्लो दशंैमाभन्दा चहलपहल घटेको छ , मैनालीले भने – ‘आम्दानी घट्दै…