दशैंको पूर्वसन्ध्यामा सहाराले दियो शेयर सदस्यलाई करिव १ करोड

बिर्तामोड । सहारा नेपालले जिल्लाभर सेवा केन्द्र मार्फत सामाजिक सुरक्षा कायृक्रम अन्तर्गत करिव १ करोड वितरण गरेको छ । शनिवार संस्थाले एक हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ९८ लाख ९० हजार रुपैयाँ वितरण हो । सहाराले लक्ष्मीपुर, धुलावारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुङ्गा, शिवगञ्ज, चन्द्रगढी, दुधे र दमक सेवा केन्द्रबाट सामाजिक सुरक्षा रकम…