भद्रपुरमा जहाज दुर्घटनापछि नेता खरेलको प्रतिक्रिया – नयाँ जीवन पायौं

बिर्तामोड । नेकपा एमालेका नेता अग्नी खरेलले भद्रपुर विमानस्थलमा भएको दुर्घटनापछि नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सबै यात्रुहरु सकुशल रहेका छन् । काठमाडौंबाट भद्रपुर आएका नेता खरेलले जहाज दुर्घटनामा परेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । जहाज रनवेदेखि चिप्लिएर ३ सय मिटर बाहिर खोल्सामा पुगेको उनले जानकारी दिए । रनवेबाट चिप्लिए जस्तो…