देश बचाउन र बनाउन नयाँ समझदारी गरौं : लिङ्देन

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो सरकार विदेशीहरुले बनाएको आरोप लगाएका छन् । उनले मन्त्रीहरु समेत विदेशीकै सिफारिसमा नियुक्त गरिएको उनको आरोप छ । झापाको बिर्तामोडमा शनिवार आयोजित जिल्लास्तरीय सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अब आउने निर्वाचनमा कसले जित्नुपर्छ, कसले हार्नुपर्छसम्मको योजना विदेशीहरुले बनाएको बताए । विदेशीहरुको योजना जनतालाई थाहा…